३० वैशाख, काठमाडौं । काभ्रेमा सोमबार अपराह्न मध्यम खालको वर्षाले नै ठूलो बाढीको प्रकोप निम्तिएको छ । बाढीले बगाउँदा एक महिला बेपत्ता छिन् भने सडक लगायतका अन्य भौतिक पूर्वाधारमा समेत क्षति पुगेको छ । बाढीका कारण सोमबार अपराह्नदेखि नै अवरुद्ध सडक सञ्चालनको प्रयास भइरहेको छ । सोमबार अपराह्न काभ्रेको खोपासी र रोशीमा मध्यम खालको वर्षा […]