समाचार

भूमि विधेयकमाथि दफावार छलफल संसदीय समितिमै हुनुपर्ने कांग्रेसको अडान

News Image

५ साउन, काठमाडौं । नेपाली कांग्रेसले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमाथि दफावार छलफल संसदीय समितिमै हुनुपर्ने अडान लिएको छ । सोमबार सिंहदरबारमा कांग्रेस र एमालेका नेताहरू छलफलमा जुटेका थिए । गृहमन्त्री रमेश लेखक, भूमि व्यवस्थामन्त्री बलराम अधिकारी, कांग्रेसका महामन्त्री गगन थापा, एमालेका मुख्य सचेतक महेश बर्तौला, कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू लगायत छलफलमा सहभागी […]

TOP