समाचार

कानूनमन्त्रीसहित दलका प्रमुख सचेतकसँग सभामुखको बैठक जारी

News Image

३० वैशाख, काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कानूनमन्त्री अजयकुमार चौरसियासिहत प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल सुरु गरेका छन् । बैठकमा कानूनमन्त्री चौरसियासहित मुख्य सचेतकसमेत रहेका एमालेका महेश वर्तौला, माओवादीका हितराज पाण्डे र रास्वपाका सन्तोष परियार सहभागी छन् । कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे काठमाडौं बाहिर भएकोले सहभागी भएका छैनन् । जेठ महिनाको संसदको […]

TOP