३० वैशाख, धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बोलाएको छ । दलका नेता घनश्याम चौधरीले रिक्त रहेको प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा कसलाई पठाउने भन्नेबारे छलफल र निर्णय गर्न बैठक बोलाइएको जानकारी दिए । नाउपाको प्रदेश संसदीय दलको कार्यालयमा बैठक बस्दैछ । उनका अनुसार बैठकमा अन्य समसामयिक […]