समाचार

पल्सर स्पोर्ट्स अवार्डको २२औं संस्करण पहिलोपटक काठमाडौं बाहिर हुँदै

News Image

९ साउन, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २२औं संस्करण आगामी भदौ २९ गते हुने भएको छ । मञ्चले शुक्रबार राजधानीको याक एण्ड यति होटलमा एक कार्यक्रम आयोजना गर्दै यस वर्षको अवार्ड कार्यक्रम पोखरामा हुने जानकारी दिएको हो । पल्सर स्पोर्ट्स अवार्डको इतिहासमै पहिलो पटक […]

TOP