समाचार

५८ दिनदेखि आन्दोलनमा पिछडा वर्ग महासंघ, राज्यले वास्तै नगरेको गुनासो

News Image

३० वैशाख, काठमाडौं । जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले सरकारले  पिछडा वर्ग महासंघ (ओबीसी)को आन्दोलन र मागलाई वास्ता नगरेको गुनासो गरेका छन् । उनका अनुसार नेपाल पिछडा वर्ग महासंघ ५८ दिनदेखि निरन्तर आन्दोलनमा छ । तर, उनीहरूको मागलाई सरकारले वास्त‍ा गरेको छैन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् । […]

TOP