३० वैशाख, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी सांसद रञ्जिता श्रेष्ठले भूमिहीनलाई भूमि दिन सरकारसँग माग गरेकी छन् । मंगलबार प्रतिनिधिसभामा विशेष समयमा बोल्दै उनले कैलालीको टिकापुरमा भूमिहीन र दलितहरू रहेको उल्लेख गर्दै उनीहरूका लागि भूमि मागेकी हुन् । सरकारले भूमिहीनलाई लालपुर्जा दिनुपर्ने उनको माग छ । भूमिहीन र दलितको माग र अधिकारका लागि निरन्तर लडिरहने […]