समाचार

रवीन्द्र मिश्रलाई म्याद थपका लागि अदालत उपस्थित गराइयो

News Image

गत शुक्रबार राति पक्राउ परेका उनीहरूलाई राज्यविरुद्धको कसुरमा मिश्र र महामन्त्री धवल शमशेर राणासहित ११ विरुद्ध मुद्दा दर्ता गरेर म्याद थप हुँदैछ ।

TOP