समाचार

पुनरागमनमा धिरेन्द्रको गोल, सरस्वतीको सानदार जित

News Image

३० बैशाख, काठमाडौं । धिरेन्द्रबहादुर शाहले निलम्बन फुकुवापछि मैदानमा पुनरागमन गर्दै गोल गरेपछि सरस्वती युथ क्लबले शहीद स्मारक बी डिभिजन लिगमा वीरगंज युनाइटेडमाथि सानदार जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा सरस्वतीले वीरगंज युनाइटेडलाई ३-० ले पराजित गरेको हो । मंगलबारै निलम्बन फुकुवा भएका सरस्वतीका फरवार्ड धिरेन्द्र वीरगंज विरुद्धको खेलमा लाइनअफमा […]

TOP