समाचार

महिला टी-२० विश्वकप छनोट : हङकङ विरुद्ध टस हारे ब्याटिङ गर्दै नेपाल

News Image

३० बैशाख, काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत हङकङ विरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । वर्षाका कारण नेपाल र हङकङबीचको खेल ५-५ ओभरको हुने भएको छ । हङकङले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो । वर्षाका कारण वेट आउटफिल्ड भएकोले खेल निर्धारित समयमा सुरु हुन नसकेपछि खेलको […]

TOP