By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
लुम्बिनी प्रदेश संसदीय दलका नेता चन्द्रकेश गुप्ताले अनलाइनखबरसँग भने, ‘उहाँ संसद्मा २०/३० प्रतिशत पनि आउनु भएको छैन । दुःख गरेर पार्टी बनाउनेलाई सांसद पदको महत्व थाहा हुन्छ ।’