समाचार

गोरखामा क्यूआर कोडसहितको ‘स्ट्रिट नम्बर’ र होर्डिङ बोर्ड

News Image

३० वैशाख, गोरखा। भ्रमण वर्षलाई लक्षित गरी गोरखा नगरपालिकाले ‘स्ट्रिट नम्बर’ राख्न सुरु गरेको छ । आँबुखैरेनीबाट गोरखा प्रवेश गर्ने मूलगेटदेखि गोरखा दरबारसम्म र हरमटारीचोकदेखि कोखे आहालेसम्मको विभिन्न ठाउँमा स्ट्रिट नम्वर उल्लेखित बोर्ड राख्न थालिएको हो । शुक्रवारबाट काम सुरु भएको बताउँदै गोरखा नगरपालिकाका इन्जिनियर प्रकाश ढकालले हालसम्म करिव ३० वटा स्थानमा ‘स्ट्रिट नम्बर’सहितको बोर्ड […]

TOP