समाचार

काठमाडौंका सडक र पेटी : बनाइरहने अनि भत्काइरहने

News Image

उपत्यकाका सडकदेखि गल्लीसम्म विकास साझेदार कार्यालयहरूको मनलाग्दीबाट जनताले दुःख पाउनु सामान्य भइसकेको छ । काठमाडौंको मुख्य समस्यामध्ये एक रहेको सडकका खाल्डोको समस्यामा यहाँका जनताले बानी पारिसकेका छन् ।

TOP