मनुस्मृतिलाई मनु सहिंता पनि भनिन्छ, जुन प्राचिन ग्रन्थ हो । यसले सामाजिक, नैतिक जीवनका विभिन्न पक्षलाई मार्गदर्शन गर्छ । यस ग्रन्थमा खानपानका नियमहरु प्नि समावेश छन्, जसले शारीरिक, मानसिक र आध्यात्मिक शुद्धताका लागि उपयुक्त आहारको वर्णन गर्छ । मनुस्मृतिको पाँचौ र छैटौं अध्यायमा खानपानका नियमहरु विस्तृत वर्णन छ । यी नियमहरूले खानेकुराको प्रकार, तयारी, र […]