समाचार

ठमेलमा नेपालको पहिलो स्काई रेस्टुरेन्टसहित आर्या होटल सञ्चालनमा

News Image

काठमाडौं । काठमाडौंको पर्यटकीय केन्द्र ठमेलमा आर्र्या होटल एण्ड स्पा सञ्चालनमा आएको छ । चार तारे उक्त होटलले नेपालको पहिलो स्काई रेष्टुरेन्ट सञ्चालनमा ल्याएर पर्यटन क्षेत्रमा नयाँ आयाम थपेको छ । सोमबार उपप्रधानमन्त्री प्रकाशमान सिंहले होटलको उद्‍घाटन गरेका छन् । उद्‍घाटन समारोहमा बोल्दै उनले निजी क्षेत्रलाई प्राथमिकता दिने सरकारी नीतिले यस्ता परियोजनालाई प्रोत्साहन दिने बताए […]

TOP