समाचार

औषधि लिमिटेडका औषधि सरकारी स्वास्थ्य संस्थामा बिक्रीका लागि पहल सुरु

News Image

काठमाडौं । नेपाल औषधि लिमिटेडले उत्पादन गरेकोसुपथ मूल्यका औषधि सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराउनका लागि स्वास्थ्य मन्त्रालयले सहिजकरण गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले यसका लागि पहल थालेका छन् । नेपाल औषधि लिमिटेडले उत्पादन गरेको सिटामोल, जीवनजल लगायतका औषधि बिक्री नभएको गुनासो आएको थियो । सरकारी कम्पनीले उत्पादन गरेका औषधि सरकारी स्वास्थ्य […]

TOP