काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार सरकारी निवास बालुवाटारमा कलाकारमाझ सुनिए । ‘सिनेपाः’ छायांकन स्टुडियोको निर्माण सुरु भएको घोषणा गर्न आयोजित समारोहमा उनले फिल्म, संगीत र कलाकारबारे चर्चा गरे । उनले मन्तव्यको क्रममा रेलको प्रसंग निकाले । उनले रेलबारे कुरा गर्दा कलाकार दीर्घाबाट हाँसो गुञ्जियो । नेपालको लागि रेल नयाँ कुरा नभएको बताउँदै उनले […]