काठमाडौं । गायिका रचना रिमाल चढेको जहाज जर्मनीमा आकस्मिक अवतरण भएको छ । उनले फेसबुकमार्फत यसबारे जानकारी दिएकी छन् । क्यानडाबाट भारत हुँदै नेपाल फर्कने क्रममा रहेकी उनी चढेको जहाज जर्मनीमा ‘इमर्जेन्सी’ ल्यान्ड भएको हो । उनी क्यानडामा साङ्गीतिक कार्यक्रम सकेर मंगलबार भारत हुँदै नेपाल फर्कने क्रममा थिइन् । क्यानडाबाट उडेकी उनी जर्मनी पुगेकी हुन् […]