काठमाडौं । फिल्म ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को छायांकन सकिएको छ । निर्माताले सोमबार ललितपुरको च्यासलमा इन्डक्ल्याप पार्टीको आयोजना गर्दै ३५ दिनमा छायांकन सम्पन्न भएको जानकारी गराए । काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा छायांकन गरिएको हो । ‘अपेक्षा गरेअनुसार नै राम्रोसँग छायांकन गरिएको छ’ निर्देशक हिमाल न्यौपानेले भने, ‘अब पोस्ट-प्रोडक्सनमा पनि हामी मेहनत गरेर […]