आधा बैंकका प्राथमिक पूँजी कोष दबाबमा, हिमालयन र कुमारीले लाभांश बाँड्न नपाउने
बैंकहरूलाई पूँजी कोषमा दबाब पर्दा कर्जा लगानी विस्तार गर्न सक्दैनन् । केन्द्रीय बैंकले पूँजी कोष बढाउने वैकल्पिक वित्तीय औजार अग्राधिकार सेयरको व्यवस्था गरेको भए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन ।