३० वैशाख, काठमाडौं । त्रिशूली नदीमा नुहाउने क्रममा दुई जना बालिका बेपत्ता भएका छन् । मंगलबार साँझ नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–७ कचौडे भिर स्थित त्रिशुली नदिमा नुहाउने क्रममा दुई बालिका बेपत्ता भएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार, बेपत्ता हुनेमा ११ वर्षिया जेनी डंगोल र ११ वर्षिया […]