By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
प्रस्तुत कृतिहरु भन्छन्-आमाछोरीको सम्बन्ध आकर्षण र विकर्षणको जटिल सम्बन्ध हो । रगतका अभिन्न सूत्रहरुले बाँधिएको आमाछोरीको सम्बन्धमा अविच्छिन्न आकर्षण छ । सँगसँगै छोरीप्रति आमाका अपेक्षाहरु र आमाका ती अपेक्षाहरुप्रति छोरीको अवज्ञामा तिक्त विकर्षण छ ।