समाचार

आईपीएलको प्लेअफअघि घर फर्कन सक्छन् दक्षिण अफ्रिकी खेलाडी

News Image

३१ वैशाख, काठमाडौं । दक्षिण अफ्रिका क्रिकेट बोर्डले आफ्ना खेलाडीहरूलाई मे २६ मा भारतबाट फिर्ता आउन आग्रह गरेको छ । यस वर्षको इन्डियन प्रिमियर लिग (आईपीएल) ‍मा २० जना दक्षिण अफ्रिकी खेलाडी सहभागी छन्। तीमध्ये आठ जना खेलाडीहरू इंग्ल्याण्डको लर्ड्समा जुन ११ देखि सुरु हुने वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनलको लागि टोलीमा छनोट भएका छन्। दक्षिण […]

TOP