By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
पहिला अनिकालमा छाक टार्ने खाद्यबालीका रूपमा परिचित चिनो चामल अहिले भने धेरैजसोको भान्सामा पाक्न थालेको छ । केही समय पहिले चिनोको भात मन नपराउनेले ‘औषधि हुन्छ’ भन्ने थाहा पाएपछि खोजीखोजी पनि खान थालेका छन् ।