मेरिल्याण्ड (अमेरिका) । यहाँको ग्रीनबेल्ट सिनेमा र नेपाल-अमेरिका फिल्म सोसाइटीको संयुक्त आयोजनामा सेप्टेम्बर महिनामा ‘नेपाली चलचित्र श्रृंखला’ आयोजना हुने भएको छ । श्रृंखलामा ४ नेपाली फिल्म प्रदर्शन हुनेछन् । श्रृंखलामा पहिलो प्रदर्शनअन्तर्गत फिल्म ‘तेल भिसा’ सेप्टेम्बर ७ तारिख आइतबार दिउँसो १ बजे प्रदर्शन हुनेछ । सेप्टेम्बर १४ आइतबार साँझ ७ बजे नवीन सुब्बा निर्देशित ‘गाउँ […]