समाचार

कोशी प्रदेश सरकारलाई माओवादीको सुझावः वितरणमुखी होइन परिणाममुखी नीति बनाऊ

News Image

नेकपा माओवादी केन्द्रको कोशी प्रदेश संसदीय दलले कोशी प्रदेशका मुख्यमन्त्रीलाई आगामी आर्थिक वर्षका लागि परिणाममुखी नीति कार्यक्रम निर्माण गर्न प्रदेश सरकारलाई सुझाव दिएको छ ।

TOP