काठमाडौं । फिल्म ‘के घर के डेरा : घर नम्बर २’ले नेपाली फिल्मको प्रिमियर समारोहमा सम्भवतः पहिलोपटक नयाँ अभ्यासको सुरुवात गर्दैछ । बुधबार बेलुका काठमाडौंको एक हलमा हुने प्रिमियर समारोहमा यो दृश्य देख्न पाइनेछ । फिल्मले झण्डै २०० हाराहारीमा सर्वसाधारण दर्शकलाई प्रिमियरमा सहभागी गराउने भएको छ । निर्देशक दीपेन्द्र के खनालले बाटो, मल र बजारमा […]