९ साउन, काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानडा पठाउने भन्दै ६६ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेको छन् । पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–२ घर भएका ३७ वर्षीय रवीन आचार्य छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले दुई जनालाई क्यानडा पठाउने भन्दै ठगी गरेको पाइएको प्रहरीले […]