९ साउन, काठमाडौं । फिफाको वैश्विक पहल ‘फुटबल फर स्कूल्स’ कार्यक्रम नेपालमा पहिलोपटक सुरु हुँदैछ। कार्यक्रम आगामी ३१ जुलाईमा दशरथ रंगशालामा औपचारिक रूपमा सुरु गरिने भएको छ। फिफा र युनेस्कोको सहकार्यमा संचालन हुने यो अभियानले विद्यालय शिक्षा प्रणालीमा फुटबललाई समेट्ने लक्ष्य लिएको छ। यस कार्यक्रममार्फत बालबालिकामा जीवन कौशल विकास, समावेशीकरण प्रवर्द्धन र खेलमार्फत स्वस्थ जीवनशैली […]