By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको थाङपाल गाउँपालिका–२ का ४६ वर्षीय रत्नबहादुर श्रेष्ठ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नागार्जुनको रानिवनबाट बिहीबार पक्राउ गरेको हो ।