समाचार

बढी बेरुजु हुने मन्त्रालय अर्थ र भौतिक

News Image

अर्थ मन्त्रालय एक्लैको ३३ अर्ब ७१ करोड १७ लाख बेरुजु देखिएको छ । यो कुल बेरुजुको ७०.६१ प्रतिशत हो ।

TOP