समाचार

नेपाली यू-१४ टोली डाना कप २०२५ को फाइनलमा

News Image

९ साउन, काठमाडौं । नेपाली फुटबल इतिहासमा पहिलोपटक यू-१४ टोलीले डाना कपको फाइनलमा स्थान बनाएको छ। डेनमार्कमा जारी प्रतियोगितामा गोल्स एकेडेमी, एजी टेन फुटबल एकेडेमी र एकेडेमी नेपाल संयुक्त रूपमा मिलेर बनेको नेपाली टोलीले यो सफलता हासिल गरेको हो। सेमिफाइनलमा नेपाली टोलीले यूएईको आईएफए स्पोर्टलाई ३–० गोलले हरायो। खेलमा रिहान बुद्ध मगर, तेजस श्रेष्ठ र […]

TOP