समाचार

प्रकृतिसँग बढ्दै दूरी, मान्छे नै मान्छेको शहरमा एक्लोपन

News Image

बढ्दो आधुनिकीकरण र शहरीकरणसँगै आजको समाजका मानिसहरू वाह्य वातावरण र प्रकृतिबाट क्रमशः टाढिँदै गएका छन् । एक समय थियो, जब जतिखेरको जीवनशैली खेतबारी, वनजंगल, खोला-नदी र पहाडसँगै जोडिएको हुन्थ्यो । विकासका नाममा आज अधिकांश मान्छेहरू शहरमा कंक्रिटका महलमा बसोबास गरिरहेका छन् । मान्छे नै मान्छे भएका शहरका अग्ला-अग्ला घरमा बसेर पनि उनीहरू एक्लोपनको अनुभूति गरिरहेका […]

TOP