९ साउन, काठमाडौं । आपराधिक विश्वासघात तथा आपराधिक लाभ कसुरका एक फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको गढी गाउँपालिका–५ का ४८ वर्षीय हिराबहादुर मगर छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको सुडालबाट पक्राउ गरेको हो । उनीविरुद्ध सुनसरी जिल्ला अदालतले १७ असार २०८२ मा पक्राउ पुर्जी जारी गरेको थियो […]