समाचार

अमेरिकी क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदुको पुनरागमन

News Image

३१ वैशाख, काठमाडौं । अमेरिकी क्रिकेट संघ (यूएसए क्रिकेट)ले पुबुदु दासानायकेलाई पुरुष राष्ट्रिय क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको गरेको छ। नेपाली क्रिकेट टोलीको समेत प्रशिक्षक रहिसकेका दासानायके यसअघि सन् २०१६ देखि २०१९ सम्म अमेरिकी टोलीको नेतृत्व गरिसकेका छन्, जुन समयमा अमेरिकाले पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता हासिल गरेको थियो। त्यसैले यो नियुक्तिलाई […]

TOP