समाचार

कुमारी बैंक अगुवाइमा मर्स्याङ्दी नदी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन पूरा

News Image

एमए पावर प्रालिले निर्माण गर्ने ९० मेगावाटको मर्स्याङ्‍दी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा कुमारी बैंक लिमिटेडको अगुवाइमा बुधबार लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

TOP