समाचार

स्थानीय तहमा दरबन्दीभन्दा ५ हजार बढी करार कर्मचारी

News Image

२ सय ८० स्थानीय तहले दरबन्दी नभएको तथा दरबन्दीभन्दा बढी ५ हजार ६ सय २३ कर्मचारी करारमा नियुक्त गरी २ अर्ब ८ करोड ४५ लाख ८० हजार तलब भत्ता भुक्तानी गरेका छन् ।

TOP