समाचार

कोशी र कर्णाली अस्पतालमा नियम विपरीत १४ करोडको औषधि खरिद

News Image

कोशी अस्पतालले एकमुष्ट लागत अनुमान बनाएर खुला बोलपत्रमार्फत खरिद गर्नु पर्ने भएता पनि, प्रतिस्पर्धा नगराई औषधि खरिद गरिएको देखिएको छ ।

TOP