समाचार

गोरखा डान्स च्याम्पियन संचालनको नाममा ठगी गरेको आरोपमा चार जना पक्राउ

News Image

९ साउन, गोरखा । गोरखा डान्स च्याम्पियन संचालनको नाममा ठगी गरेको आरोपमा गोरखाबाट चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाकी २० वर्षीया आयुषा पाण्डे, २१ वर्षीय पुरुषोत्तम न्यौपाने, कन्चन गाउँपालिकाकी २० वर्षीया शारदा क्षेत्री र १९ वर्षीया तनिशा मगर रहेको प्रहरीले जनाएको छ । उनीहरुले बुधवार आरुघाटमा डान्स च्याम्पियन संचालन […]

TOP