समाचार

चौरासी पूजाको फूलपाती सेलाउन गएका बमबहादुरलाई कालीगण्डकीले बगायो

News Image

आफन्तको चौरासी पूजाको फूलपाती कालीगण्डकीमा बगाउन गएका उनलाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

TOP