९ साउन, काठमाडौं । हाल ब्रोकर कम्पनीको मुख्य बिजनेस भनेकै सेयर कारोबार हो । सेयर कारोबारबाट प्राप्त कमिसन नै उनीहरुको मुख्य आम्दानी स्रोत हो । ब्रोकर कम्पनीले सेयर तथा धितोपत्र किनबेच गरेको रकममा लिँदै आएको ०.२४ देखि ०.३६ प्रतिशत कमिसन नै मुख्य आम्दानी हो । ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.३६ प्रतिशत, ५० हजारदेखि ५ लाखसम्म […]