आगामी बजेटबारे १६ मन्त्रालयसँग अर्थको छलफल, ३ करोडभन्दा कमको योजना समावेश नगर्न अनुरोध
काठमाडौँ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माण सम्बन्धमा १६ वटा मन्त्रालयसँग छलफल गरेको छ । यसै क्रममा आज बिहीबार संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालसँग छलफल भएको छ । मन्त्रालयहरूसँगको छलफलमा उपप्रधानमन्त्री