समाचार

सन्दीप केन्द्रीय सम्झौतामा नबस्दा पैदा भएको अनावश्यक तरंग !

News Image

१ जेठ, काठमाडौं । बुधबार दिउँसो नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पीनर तथा पूर्वकप्तान सन्दीप लामिछानेले आफू नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय सम्झौतामा समावेश नहुने भनेर सामाजिक सञ्जालमार्फत लामो स्टाटस लेखे। उनले यो निर्णयलाई क्रिकेट वा राष्ट्रबाट टाढा हुने कदम नभई, व्यक्तिगत र पेशागत विकासतर्फको पाइलो भएको समेत बताउँदै राष्ट्रिय टिमप्रतिको आफ्नो निष्ठा र क्रिकेटप्रतिको प्रेम […]

TOP