समाचार

लाइफ इन्स्योरेन्स कर्पोरेसनको लाभांश घोषणा

News Image

१ जेठ, काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसनले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार साँझ बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य नाफाबाट चुक्ता पूँजीको १०.५२६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश छ । सो घोषित लाभांश नियामक बीमा […]

TOP