समाचार

‘डेपुटी गभर्नरलाई महिला भएकै कारणले गभर्नर नबनाउन खोजिएको हो ?’

News Image

१ जेठ, काठमाडौं । समयमै गभर्नर नियुक्त गर्न नसकेको विषयमा सांसदहरूले निरन्तर सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद अमरेश कुमार सिंहले डेपुटी गभर्नरलाई नै गभर्नर बनाउन किन नसकेको भनेर प्रश्न गरे । महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि बरिष्ठताको आधारमा नेपाल राष्ट्रबैंककी निलम ढुंगाना हाल डेपुटी गभर्नरको जिम्मेवारीमा छिन् । सरकारले […]

TOP