समाचार

‘के घर के डेरा’ प्रिमियर : सेलिब्रेटीसँगै बटुवाले हेरे फिल्म (तस्वीर)

News Image

काठमाडौं । दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘के घर के डेरा : घर नं २’को प्रिमियर गरिएको छ । क्यूएफएक्सको सिभिल मलस्थित हलमा बुधबार बेलुका प्रिमियर आयोजना गरिएको थियो । १८० जना बटुवालाई सहभागी गराउँदै प्रिमियर गरियो । घरेलु फिल्ममा पहिलोपटक भिन्न शैली सुरुवात गर्दै फिल्मले प्रिमियर गरेको हो । वास्तविक दर्शकबाट इमान्दार प्रतिक्रिया बुझ्ने […]

TOP