By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
कप्तानविहिन भएको एक वर्ष पुग्न लाग्दासम्म अहिलेसम्म कप्तान तोकिएको छैन । यसअघि कप्तान रहेका मानबहादुर श्रेष्ठले सन्यास नै घोषणा गर्दै अष्ट्रलिया लागेपछि अहिले कप्तान पद खाली छ ।