१ जेठ, काठमाडौं । भारत सरकारले चीनको सरकारी अखबार द ग्लोबल टाइम्स र सामाचार एजेन्सी सिन्ह्वाको सामाजिक सञ्जाल एक्सको एकाउन्ट ब्लक गरेको छ । ती समाचार संस्थाहरुले पाकिस्तानी प्रोपागान्डा र भ्रामक सूचना फैलाएको भन्दै बुधबार एक्स एकाउन्ट ब्लक गरिएको बेलायती समाचार संस्था द गार्डियनले जनाएको छ । भारत सरकारको सिफारिसमा एक्सले टर्कीको टीआरटी वर्ल्डको एकाउन्ट […]