समाचार

आईसीसी टेस्ट च्याम्पियनसिप विजेताले ३६ लाख अमेरिकी डलर पाउने

News Image

१ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले आगामी जुन ११ देखि लर्ड्स मैदानमा हुन लागेको वर्ल्ड टेस्ट च्याम्पियनसिप २०२३–२५ को फाइनलका लागि पुरस्कार राशी घोषणा गरेको छ। दक्षिण अफ्रिका र अष्ट्रेलियाबीच खेलिने यस ऐतिहासिक फाइनलका लागि यो पटक रेकर्ड पुरस्कार राशी तय गरिएको छ। आईसीसी जानकारी गराएअनुसार कुल पुरस्कार राशी ५.७६ मिलियन अमेरिकी डलर […]

TOP