समाचार

माओवादीको प्रश्न- निजामती विधेयकमा उदासिनता, भूमिमा किन हतारो ?

News Image

१ जेठ, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद पूर्णबहादुर घर्तीले सरकारले शिक्षा र निजामती कर्मचारी विधेयकमा उदासिन देखाएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद घर्तीले निजामती विधेयकमा उदासिनता र भूमि विधेयकमा हतारो किन ? भन्दै प्रश्न गरे । सरकारले शिक्षक महासंघसँग गरेको सम्झौताअनुसार शिक्षा विधेयकलाई समेत अगाडि नबढाएको आरोप पनि उनले […]

TOP